कालीगण्डकी स्याङ्जा-पोखरा सम्पर्क समाजको भित्तेपात्रो विमोचन
पाेखरा | चैत १७, २०८१
पोखरा: कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ ।
स्याङजाको कालिगण्डकी गाउँपालिकाबाटपोखरा आई बसोबास गरेका कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले शनिबार नेपाल नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदानसँै भित्तेपात्रो विमोचन गरिएको हो ।
कार्यक्रममा स्याङ्जाली सम्पर्क समितिका अध्यक्ष शिव बहादुर थापा, कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजका सल्लाहकार, पदाधिकारी, सदस्यहरुले सामुहिक रुपमा यस वर्षको भित्तेपात्रोको विमोचन समेत गरिएको हो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

